पु.समाचार

१३ जनाको कोरोना संक्रमणका कारण निधन, थपीए देशभर १९ सय ४६ संक्रमित

२९ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको निधन भएको छ । यससंगसंगै नेपालका कोरोना संक्रमणबाट निधन हुनेको संख्या १२ सय १५ पुगेको छ । यसै समयमा १९४६ जना कोरोना संक्रमित थपिएक छन् भने दुई हजार ५०३ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।