तस्विरहरु

चाडपर्व सकिएसंगै कृषकलाई धान भित्र्याउनै चटारो (तस्वीरमा)

१३ कार्तिक, काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं सकिएसंगै गाउँघरतिर कामको चटारो बढेको छ ।

यतिबेला गाउँघरमा धानबालि काट्ने-देखी घर भित्र भित्र्याउनमै कृषकहरु व्यस्त छन् । कुनै ठाउँमा धान काट्नेको चटारो छ भने कुनै ठाउँमा काटिसकेको धानलाई दायर घर भित्र्याईँदै छ ।

यसै शिलसिलामा लिईएका केहि तस्विरहरुः

पाक्दै गरेको धानबाली

ताकममा धान भित्र्याउँदै

मेशिनबाट धान काट्दै किसान

 

धान ओसार्दै महिलाहरु

ताकममा धान भित्र्याउँदै

किसानलाई धान भित्र्याउन चटारो

धान थ्रेसिङ गर्दै

धान भित्र्याउन चटारो


पराल बोक्दै