पु.समाचार

नवलपरासिका कोरोना संक्रमितको चितवनमा मृत्यु

१२ कार्तिक, चितवन । नवलपरासिका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासिको गैंडाकोट नगरपालीका २ का ५४ वर्षका पुरुषको मंगलबार साँझ मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या देखिएपछि कार्तिक ३ गते चितवन मेडिकल कलेजमा भर्ना भएका मृतक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।