पु.समाचार

५७० जना थपिए कोरोना संक्रमित, १४ जनाको भयो निधन

११ कात्तिक, काठमाडौं । गत २४ घण्टामा ५७० जना कोरोना संक्रमित थपिएका छन् । २७ सय २५ जनाको पीसिआर परीक्षणमा उक्त संक्रमण देखिएको छ । यसैबीच ३१ सय ६८ जना कोरोना जितेर डिस्चार्ज भएक छन् भने यसै समयमा कोरोनाका कारण १४ जना नेपालीको निधन भएको स्वास्थय मन्त्रालयले जनाएको छन् । अन्य दिनको भन्दा पछिल्लो २४ घण्टाको कोरोना परीक्षण ज्यादै कम हो ।