तस्विरहरु

कोरोनाकाबीचको बिशिष्ट, बैंकर, कलाकारदेखी सर्बसाधारणसम्मको दशैं (तस्विरहरु)

१० कात्तिक, काठमाडौं । कोरोना माहामारीका कारण बिगतका बर्षहरुमाजस्तो नेपालीहरुले आफ्नो महान चाड मनाउन पाएनन् । आज बिजयादशमी पर्व अन्य बर्षहरुमाजस्तो भब्य रुपमा मनाउन पाएनन् । इतिहासदेखी नै मनाई आएको दशैं पर्वमा सामाजिक दुरी कायम गर्नुपर्ने हुँदा सकेसम्म आफ्नो परिवारबाहेकका इष्टमित्रसंग भेटघाट गर्ने र टीका लगाउने कार्यक्रम प्रायः देशभर नै स्थगीत गरेका छन् । झण्डै डेढ लाखलाई कोरोना संक्रमण पुष्टी भईसकेको र झण्डै ९०० मानिसहरुको कोरोना संक्रमणको कारण निधन भईसकेको अवस्थामा पनि नेपालीहरुले टीका लगाएर आफ्नो र आफ्नो परिवारको तस्विरहरु सार्बजनिक गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत बिशिष्ठ ब्यक्तीहरुले पनि आज टीका सर्बसाधारणलाई टीका नलगाउने सार्बजनिक अभिब्यक्ती दिईसकेको अवस्थामा टीका भने सबैले आ–आफ्ना परिवारमा बसी लगाएका छन् । यसैबिच सामाजिक सञ्जालमा बिशिष्ठ तथा सर्बसाधारणले राखेका तस्विरहरुः