राजनीति

संयोजक मिश्र आक्रोशित हुँदै भन्छन्, ‘देशमा प्रधानमन्त्री र परराष्ट्र मन्त्री छन् कि छैनन् ?’

९ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयललाई गोप्य रुपमा भेटेको बिषयमा ८ वटा गम्भिर प्रश्न सोधेका छन् । संयोजक मिश्रले आक्रोशित हुँदै देशमा प्रधानमन्त्री र परराष्ट्र मन्त्री छन् कि छैनन् भन्ने प्रश्न सोध्दै भेटमा नेपालको परराष्ट्रका आधिकारी थिए भन्ने गम्भीर प्रश्न सोधेका छन् ।

‘भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन्’ परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज विहान कान्तिपुर हेडलाइनर्समा आएअनुसार उनले त्यसो हो भने, यी प्रश्नका तपाईंसँग उत्तर छन् ? भन्दै परराष्ट्रमन्त्री ज्ञवालीलाई गम्भीर प्रश्न गरेको हुन् ।

संयोजक मिश्रका प्रश्नहरुः