पु.समाचार

२४ घण्टामा थपिए ४४९९ जना कोरोना संक्रमित, २६६८ जना भए निको भई डिस्चार्ज

७ कात्तिक, काठमाडौं । २४ घण्टामा ४४९९ जनामा कोरोना पुष्टी भएको छ । आज ४६६९६ जना सकृय संक्रमित रहेका छन् । जम्म संक्रमित एक लाख ५३ हजार आठ जना रहेका छन् । २४ घण्टामा २६६८ जना कोरोना जितेर घर फर्किएका छन् । यससंगसँगै नेपालमा कोरोना जित्नेको संख्या एक लाख ५४६८ जना पुगेको छ ।