मनोरञ्जन

Ponds नेपाल द्वारा “Pond’s Festive Ready Selfie”” प्रतियोगिताको सुरुवात

६ कात्तिक, काठमाडौं। नेपालीहरुको महान चाड बडा दशैं सुरु भए सँगैसबै नेपालीहरुमा हर्षोउल्लास छाएको छ । यस खुशीको अवसरमा सहभागिता जनाउनको लागि, एयलमक नेपालले “एयलम’क ‘Pond’s Festive Ready Selfie” प्रतियोगिताको सुरुवात गरेको छ ।
Ponds नेपालले महान चाड बडा दशैं मनाउन उत्साहित नेपालीहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ । यस सेल्फी प्रतियोगितामा भाग लिनकोलागि सहभागीहरुले दशैं मनाउनको लागि तयार भएको आफ्नो फोटो खिचेर Ponds नेपालको अधिकारिक फेसबुक ह्याण्डलमा मेसेज पठाउनु पर्ने छ र सो फोटोहरु प्राप्त भए पश्चात प्रतियोगीहरुको सहमतिसंग Ponds नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिने छ र साथै सहभागीहरुले आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो शेयर गर्नु पर्ने छ । अपलोड भएका फोटोहरु मध्ये५ सहभागीहरुलाई छनौत गरी लक्की ड्र मार्फत यस प्रतियोगिताको बिजेता घोषणा गरिनेछ । बिजेताहरुले उपहार स्वरुप Ponds को तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन्। “एयलम’क ‘Pond’s Festive Ready Selfie” प्रतियोगिता कार्तिक ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।