पु.समाचार

एकैदिन अहिलेसम्मकै बढी ५७४३ संक्रमित थपिए, उपत्यकामामात्र ३१०७ जना

५ कात्तिक, काठमाडौं । आज २३९१ काठमाडौंमासहित उपत्यकामा ३१०७ जना छन् । २९९६ जना २४ घण्टामा कोरोना जितेर फर्किएका छन् । ६८.७ प्रतिशत कोरोना निको हुने दर छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त पुष्टी गरेका छन् । आज देशभर ५७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आजको देशभरको कोरोना संक्रमण एकैदिनमा अहिलेसम्मकै बढी हो ।