शिक्षा

शिक्षा मन्त्री पोख्रेललाई कोरोना संक्रमण पुष्टी, बसे पाटन अस्पतालमा

२५ असोज, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्री पोख्रेलका स्वकीय सचिव पुरन केसीका अनुसार स्वास्थ्यमा समस्या अँएपछि शुक्रबार स्वाव दिएका मन्त्री पोख्रेलको कोरोना पुष्टी भएको हो । मन्त्री पोख्रेल पाटन अस्पतालको आईसोलेशन कक्षमा रहेका छन् ।