आर्थिक

काेरोना महामारीका बेला पनि आयल निगम सुधारमा सकृय कार्यकारी निर्देशक पौडेललाई कोरोना संक्रमण

१५ असोज, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई कोरोना संक्रमण देखिएको छ । केहीदिनदेखी सामान्य रुघाखोकी लागेर होम अँईसोलेशनमा बसेका निर्देशक पौडेलको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
पछिल्लो समय आयल निगमको भण्डारण क्षमता बिस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउन सकृय रहेका निर्देशक पौडेलले बुधबार स्वाव परीक्षणका लागि दिएका थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको छ । कार्यकारी निर्देशक पौडेल केहीदिन अगाडी पोखरास्थीत प्रदेश कार्यालय निरीक्षणमा गएका थिए । कोरोना महामारीक बेला पनि सकृय रुपमा डटेर आयल निगम सुधारमा लागेका उनमा कोरोना संक्रमण देखिनु दुःखद भएकाे निगमका कर्मचारीहरुको तर्क छ ।