पु.समाचार

उपत्यकामा ९०२जना सहित देशभर थपिए आज १५ सय ५९ संक्रमित

१४ असोज, काठमाडौं । २४ घण्टामा १० हजार ८०४ होम आईसोलेशनमा, १५ सय ५९ जना नयाँ संक्रमित, काठमाडौमा ६९७सहित ९०२ जना उपत्यकामा संक्रमित थपिएका छन् । संक्रमितमुक्त हुने ७२.५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । भेन्टिलेटरमा उपचार गर्ने ३० जना छन् ।