पु.समाचार

आज देशभर थपीए १३ सय ५१ जना कोरोना संक्रमित, काठमाडौंमा ६४९

१२ असोज, काठमाडौं । २४ घण्टामा एक हजार ३५१ जना कोरोना संक्रमित थपिएका छन्। यसमा काठमाडौंमा ६४९ जना, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् ।