मनोरञ्जन

प्रमोद र सुजाताको ओई कान्छी मा पल र पुजाको रोमान्स (भिडियो सहित)

११ असोज, काठमाडौं । पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गित ओई कान्छी को म्युजिक भिडियो सार्बजनिक भएको छ।

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन् ।

छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सार्बजनिक म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाइ फिचर्ड गरिएको छ। भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोसः