पु.समाचार

नेपालभर आज १२ सय ७ जना थपिए कोरोना संक्रमित, ८ जनाको निधन

१० असोज, काठमाडौं । आज कोरोना संक्रमणमा १२ सय ७ जना थपिएका छन् । उपत्यकामा ४ जनाको निधन भएको छ भने काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ गरी उपत्यकामामात्र ७२४ जना कोरोना संक्रमित थपिएका छन् । आज नेपालभर कोरोनाबाट मृत्यु हुन ८ जनालाई जोड्दा मृतक संख्या ४६७ पुगेको छ । आज ११ सय ४७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।