समाचार

काँग्रेसबाट निर्बाचित मेयर महर्जनमा लाग्यो कोरोना, कोरानामा जनसेवामा अहोरात्र खटिएका थिए उनी

९ असोज, काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनमा कोरोना पुष्टी भएको छ । शुक्रबबार ज्वरोको औषधि खाँदा पनि निको नभएपछि स्वाव दिएका मेयर महर्जनलाई कोरोना पोजेटिभ देखिएको हो ।

मेयर महर्जनले आफूलाई कोरोना संक्रमण देखिएको र होम आईसोलेशनमा बसेको बताएका छन् । गत स्थानीय तह निर्बाचनमा निर्बाचित मेयर महर्जन कोरोना संक्रमणको समयमा स्थानीय जनताको सेवामा अहोरात्र खटिने देशभरका मेयरमध्ये उत्कृष्टमा पर्छन् ।