स्वास्थ्य

आज कोरोना निको हुने १४ सय ५५ जना, १३ सय १३ जना थपिए २४ घण्टामा

९ असोज, काठमाडौं । आज कोरोना संक्रमित १३ सय १३ थपिएका छन् । आज ६४ सय ६४ क्वारेन्याईनमा रहेका छन् । काठमाडौंमा ५०३ ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना उपत्यकामा थपिएका छन् । १४ सय ५५ जना डिस्चार्र्ज भएका छन् २४ घण्टामा । ७३.४ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् । जम्मा संक्रमित ७० हजार नाघेको छ । कोरोनाका कारण थप ६ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।