स्वास्थ्य

कान्ती बाल अस्पतालले दियो गरिव बालबालीकालाई निःशुल्क उपचार शुरु गरेको जानकारी

६ असोज, काठमाडौं । कान्ति बाल अस्पताल महाराजगञ्जले विपन्न, असहजार, बेवारिसे, तेस्रो व्यक्तीले ल्याएका वा अप्ठ्यारोमा परेका बालबालीकालाई निशुल्क उपचार शुरु गरेको छ । अस्पतालले सरकारको नीतिअनुसार उक्त प्रारम्भीक उपचार निःशुल्क शुरु गरिएको बिज्ञप्ती जाररी गर्दै जानकारी दिएको छ । उक्त सेवा लिनका लागि अस्पतालको आकस्मिक सेवा वा टिकट काउण्टर वा सामाजिक सेवामा समपर्क गर्नुपर्ने अस्पतालले सर्बसाधारणलाई जानकारी गराएको छ ।