पु.समाचार

आजमात्रै कोरोनाका कारण १६ जनाको निधन, थपिए काठमाडौमामात्र ५३८ संक्रमित

५ असोज, काठमाडौं । १७ हजार ६११ सकृय संक्रमित छन् । आज ८९२१ जना सकृय आईसोलेशनमा, ८६९० जना । आज ११सय ५४ जना संक्रमित थपिएका छन् । १००५ जना २४ घण्टामा डिस्चार्ज, देशभर ४७ हजार नाघेका छन् । ७२ प्रतिशत निको भएका छन् । जम्मा देशभर अहिलेसम्म ६५ हजार नाघेको छ भने आज १६ जनाको कोरोनाका कराण निधन भएको छ । अहिलेसम्म कोरोना बाट निधन हुनेको संख्या ४२७ जना पुगेको छ ।
संक्रमितमा काठमाडौमा ५३८, ललितपुरमा ६२ अनि भक्तपुरमा ७४ जना संक्रमित थपिएका छनु ।