पु.समाचार

आज ११ सय ५४ जना थपिए कोरोना संक्रमित, १००५ जना निको भए

५ असोज, काठमाडौं । १७ हजार ६११ सकृय संक्रमित छन् । आज ८९२१ जना सकृय आईसोलेशनमा, होम आईसोलेशनमा ८६९० जना । आज ११सय ५४ जना संक्रमित थपिएका छन् । १००५ जना २४ घण्टामा डिस्चार्ज, देशभर ४७ हजार नाघेका छन् । ७२ प्रतिशत निको भएका छन् ।