सामाजिक सञ्जाल

संबिधान दिवशमा अध्यक्ष थापाको आह्वानःहिन्दुराष्ट्र/राजसंस्थासहितको लोकतन्त्र स्थापनावारे पुनर्विचार गरौँ

३ असोज, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रको बृहत्तर हितलाई हृदयंगमगर्दै सनातन हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र स्थापनावारे पुनर्विचार गरौँ भन्दै राजनीतिकबृतमा आह्वान गरेको छन् । अध्यक्ष थापाले संबिधान दिवशको अवशरमा सामाजिक सञ्जालमा ट्वीट गर्दै बिचार स्वतन्त्रता र जनताको मतबाट आफ्नो मान्यता स्थापितगर्न पाउने अधिकार संविधानको आत्मा होभने समावेसीरसमानुपातिक प्रणाली मूल बिशेषता भएको जिकिर गर्दै राजसंस्थाबारे सोच्न आह्वान गरेका हुन् ।
अध्यक्ष थापाको ट्वीटः बिचार स्वतन्त्रता र जनताको मतबाट आफ्नो मान्यता स्थापितगर्न पाउने अधिकार संविधानको आत्मा होभने समावेसीरसमानुपातिक प्रणाली मूल बिशेषता हो
राष्ट्रको बृहत्तर हितलाई हृदयंगमगर्दै सनातन हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र स्थापनावारे पुनर्विचार गरौँ, संविधान दिवसको सबैमा शुभकामना