समाचार

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान (नामावली सहित)

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् ।

जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्र द्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्र द्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४५३ जनाले पाएका छन् ।

यस्तै विभिन्न विभूषण सहितको अलंकार ११४ र पदक २७ जनाले पाएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा विभूषित हुनेहरूको नामावली दिइएको छ ।

विभुषित हुनेहरुको नामावली यसप्रकार छः