समाचार

आज २ हजार २० जना कोरोना संक्रमित, अहिलेसम्मकै बढि

२ असोज, काठमाडौं । ११ हजार ४५८ पिसिआर परिक्षण गपिरएको छ , २०२० जना कोरोना संक्रमित थपिएक छनु । आजको पत्रकार सम्मेलनममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् । कोरोना निको हुने दर ७१.१ प्रतिशत छ । आजको २४ घण्टाको संक्रमण दर अहिलेसम्मकै बढी हो ।