पु.समाचार

डा आरजू र छोरासहित काँग्रेस सभापति देउवामा कोरोना संक्रमण नभएको पुष्टी

२ असोज, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि स्वाव बुझाएका सभापति देउवाको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । महामन्त्री डा शसाँक कोईरालासमेत कोरोना संक्रमणका कारण ओम अस्पतालमा आईसोलेशनमा रहेका बेला सभापति देउवा, उनकी धर्ममत्नी डा आरजु देउवा र छोरको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टी भएको हो ।
बिहीबारदेखी आइसोलेशनमा बसेको सभापति देउवाले उक्र कोरोनाको आशंकाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीसँग संबैधानिक नियुक्ती बिषयमा आयोजना हुन लागेको बैठकमासमेत भाग लिन पाएका थिएनन् ।