राजनीति

कोरोना संक्रमण भएका काँग्रेस महामन्त्री डा शसाँक एक्कासी अस्पता भर्ना

३१ भदौ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईराला अस्पताल भर्ना भएका छन् । भदौ २३ कोरोना संक्रमण पुष्टी भएका डा कोईरालालाई राती एकाएक ज्वरो बढेपछि अस्पताल भर्ना गर्नुपरेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । स्वास्थ्य अवस्था सामान्य रहेको दाबी गर्दै तिवारीले बिस्तृत भने केहीबेरमा ओम अस्पतालले जानकारी दिने बताए । डा कोईराला होम आईसोलेशनमा बसेका थिए ।