मनोरञ्जन

लोक गीत ”धान खायो किरैले” को भिडियो सहित

१९ भदौ, काठमाडौं । गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा नेपाली मौलिक लोक दोहोरी गीत संगीतको जर्गेना गर्ने उदेश्यले गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा रहेको मौलिक लोक गीत धान खायो किरैले को भिडियो बजारमा आएको छ ।

पछिल्लो समयमा लोकदोहोरी भाकामा मौलिक लाइभ दोहोरी खेल्ने क्रम बढ्दो मात्रामा रहेको छ । हरेक बर्ग र समुदायको ढुकढुकी बन्न सफल हुने मौलिक लोक संगीतले मन भित्रको पिडा र मर्मलाई समेटने गर्दछ । रामु विरहीको गीतमा भाका सिर्जना रहेको छ ।

गीतको भिडियोः