पु.समाचार

काठमाडौं महानगरका मेयर बिद्यासुुन्दर शाक्यमा कोरोना संक्रमण

१५ भदौ, काठमाडौं । श्रीमतीलाई सामान्य रुघाखोकी लागेपछि अस्पतालमा उपचार गराउन गएका मेयर शाक्यलाई पनि पीसीआर परीक्षण गर्दा काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई पनि कोरोना लागेको छ । ग्राण्डी अस्पतालमा परीक्षणपछि रिपोर्ट पोजेटिभ आएको मेयरका प्रेश संयोजक मोहन बास्तोलाले पुष्टी गरेका छन् ।