मनोरञ्जन

गायीका सोफिया थापाको ‘विर्सेर पनि‘’सार्वजनिक

१५ भदौ, काठमाडौं । गायीका सोफियाथापाको नयाँ गीत‘विर्सेर पनि‘’ युट्युब मार्फत सार्वजनिक भएको छ । चलचित्र निर्देशक मनोज पण्डितको रचनामा तयार भएको गीतमा चक्रपाणि तिमल्सिनाले संगीत भरेका हुन् । संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका छन् ।

अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अजय सिंह कार्की हुन्।ध्वनी सम्पादनतथा मास्टरिङ चन्द्रचौधरीले गरेका छन् ।

गीतको भिडियोः