मनोरञ्जन

पौडेलको निर्देशन अनि पशुपति शर्मा/शान्ती श्री/आयुशा गौतमको स्वरमा ‘ताराबाजी लै छोरी’ (भिडियोसहित)

१४ भदौ, काठमाडौं । पशुपति शर्मा, शान्ती श्री परियार र बाल गायक आयुशा गौतमको स्वरमा बाुबा, आमा र छोरीको कथामा ‘तारा बाजी लै छोरी’ गीत बजारमा आएको छ । दुई दशकदेखी गीत संगीत था लेखनको श्रेत्रमा लाागेका दुर्गा पौडेलको शब्द र संगीत रहेको छ भने गत बुधबारमात्र युट्युवमा राखिएको भिडियोको झण्डै साढे ६ लाखले भिजिट गरिसकेका छन् ।
रञ्जिता घिमिरेको सिनेटोग्राफी रहेको उक्त दशैंको अवशरमा निकालिएको गीतमा पशिुपति शर्मा, आयुशा गौतम र रञ्जीता गुरुगंको अभिनय छ । गीतको निर्देशन र कन्सेप्ट भने गीतकार दुर्गा पौडेलले नै गरेका हुन् । गीतले राम्रो बजाउ पाउने देखिछ ।