सामाजिक सञ्जाल

सिंहदरबार भित्रको झुण्ड र डाक्टर/नर्सको घर घेर्न जाने झुण्डका कारण कोरोना चौगुना फैलियोः धनराज

७ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् नेता धनराज गुरुगंले सरकारको स्वीकृति लिएर मात्रै कोरोना संक्रमितलाई हस्पिटल भर्ना गर्न निर्देशन दिने सिंहदरबार भित्रको झुण्ड र डाक्टर तथा नर्स बसेको घर घेर्न जाने झुण्ड दुबै अधमहरुको झुण्ड धएको बताएका छन् । उनले अहमहरुकै कारण कोरोनाभाइरसको महामारी दिन दुगुना रात चौगुनाले फैलि रहेको दाबी गरेका छन् ।
धनराजको स्टटस्ः सरकारको स्वीकृति लिएर मात्रै कोरोना संक्रमितलाई हस्पिटल भर्ना गर्न निर्देशन दिने सिंहदरबार भित्रको झुण्ड र डाक्टर तथा नर्स बसेको घर घेर्न जाने झुण्ड दुबै अधमहरुको झुण्ड हुन्। अहमहरुकै कारण कोरोनाभाइरसको महामारी दिन दुगुना रात चौगुनाले फैलि रहेको छ।