मनोरञ्जन

समीक्षा अधिकारिकोः दुई नाउमा पाउ लायौ, सार्वजनिक (भिडियो सहित)

७ भदौ, काठमाडौं । पछिल्लो समायमा धेरैनै हिट गीत दिन सफल गायिका समीक्षा अधिकारिको आधुनिक गीत दुई नाउमा पाउ लायौ समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक छ ।

नभराज शर्माको शब्द र सि।डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा देख्न सकिन्छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ ।

गीतको भिडियोः