पु.समाचार

सिन्धुपाल्चोक पहिरोः थप दुईको शव भेटियोः मृतकको सङख्या १३ पुग्यो (अपडेट)

३१ साउन, काठमाडौं । सिन्धुपाल्चोक पहिरोमा परि ज्यान गुमाउनेको सङख्या १३ पुगेको छ । पहिरोमा परि मृत्यु हुने दुई जनाको सब आज फेला परेको छ । पहिरोमा परि अँझै २५ जना बेपत्ता छन् ।

सिन्धुपाल्चोकको लिदी गाउँपालीकामा शुक्रबार बिहान पहिरो जाँदा पहिरोमा पुरिएर मृत्यु भएका ११ जनामो शव शुक्रबार नै निकालिएको थियो ।

शुक्रबार फेला परेका ११ जनाको परिचए खुलिसकेर अन्तिम संस्कार पनि गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश कमार ढकालले पहिरोबाट पीडित बनेकालाई आज राहत पठाईएको जानकारी दिएका छन् ।

अन्य ११ जनाको शव भने हिजो भेटिएको थियो । उक्त पहिरोमा अन्य व्यक्ति व्यवत्ता भएकाले खाजीकार्यलाई आजपनि निरत्नतरता दिईएको छ । खोजि तथा उद्धारमा नेपाली सेना, प्रहरी र स्थानीय वासि खटेका छन् ।