पर्यटन/संस्कृति

राष्ट्रपति भण्डारी गइनन् कृष्ण मन्दिर

२७ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्णजन्माष्टमीका दिन पाटनस्थित कृष्ण मन्दिरमा यस वर्ष कोभिड–१९ का कारण अवलोकनको कार्यक्रममा सहभागी भएन् ।

राष्ट्रपति भण्डारी विश्वव्यापी फैलिएको कोराना भाइरसका उक्त कार्यक्रममा सहभागी हुन नसकेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।