पु.समाचार

आज भेटिए ३८० जना कोरोना संक्रमित, नेपालमा अहिलेसम्म निधन हुने ७५ जना

२५ साउन, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट आज ३८० जनालाई भेटेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएअनुसार आज २ जना कोरोना भाईरसका कारण निधन भएको र आजसम्म नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ७५ जना पुगेको छ ।

हालसम्म १६ हजार ३५३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।