गण्डकी प्रदेश

कोरोनाका कारण पोखरामा थप एकको निधन, उनी डाईबिटिजका बिरामी पनि भएको पुष्टी

२५ साउन, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार राती एक व्यक्तीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

डाईबिटिजको बिरामीसमेत रहेका ६२ बर्षिया पुरुषको निधनपछि नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ७४ पुगेको छ ।

१७ गते अस्पतालमा उपचारका लागि भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको डा अर्जुन आचार्यले जानकारी दिएका छन् ।