पु.समाचार

आज ३७८ जना संक्रमित भेटिए, हालसम्म मृत्युहुने पुग्यो ७३ जना

२४ साउन, काठमाडौं । आज ७ हजार ७८८ जनामा कोरोना संक्रमण परीक्षण गर्दा जम्मा ३७८ जनाका कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार हालसम्म नेपालमा संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ भने नेपालमा १६ हजार ३१३ जना किो भएर घर फर्किएका छन् र कोरोनाबाट ७३ जनाको निधन भईसकेको छ ।