आर्थिक

सेञ्चुरी बैँकद्वारा 3 D Secure भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड शुरु

२३ साउन, काठमाडौं । आप्mना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदानगर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँकद्वारा IZealiant Technologies, Indiaसंगको सहकार्यमा 3 D Secure सेवा प्रारम्भ गरेको छ ।
सो सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामानखरीदगर्न मात्र सिमित नभईअब यि कार्डहरmबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षितरूपमा सामान खरिद गर्न सकिन्छ । 3 D Secure सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा One Time Password आफ्नो आधिकारिक मोबाइलवा ईमेलमाप्राप्तगर्न सक्नेछन्। 3 D Secureसेवामा कार्ड र OTP दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।