पु.समाचार

काठमाडौमा ९२जनासहित उपत्यकामा १०६ जनामा कोरोना पुष्टी

२३ साउन, काठमाडौं । आज काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

काठमाडौंमा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना गरी उक्त पुष्टी भएको हो । कोरोना संक्रमितहरु थप ४६४ जना देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएअनुसार आजबाट नेपालमा संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । आज ७ हजार ९ सय २६ जनामा पिसिआर परीक्षण गरिएको थियो ।

नेपालमा कोारेनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।