पु.समाचार

आज भेटिए ३६० जना कोरोना संक्रमित, ६ हजार ६२२ जनामा परीक्षण

२२ साउन, काठमाडौं । आज नेपालभर ३६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेश ब्रिफिगंमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त पुष्टी गरेका हुन् ।

बिहीबार २३३ जना डिस्चार्ज भएका छन् भने हालसम्म कोरोना पुष्टी हुनेको संख्या नेपालमा २१ हजार ७५० पुगेको छ।

आज ६ हजार ६२२ जनाको कोरोना परीक्षण गरिएको थियो ।