पर्यटन/संस्कृति

तीज, म हिन्दु हुँ…

सरिता ढकाल /भाद्र शुक्लपक्षको त्रितिया तिथिमा पर्ने ब्रत हिन्दु धर्मको सबभन्दा कठिन् ब्रत मध्ये एक मानिन्छ । नसुती पानी पनि नखाई कठोर ब्रत बसेको हुनाले राजा हिमालय पुत्री पार्वतीले भगवान महादेब पति पाएको किम्बदन्ती हिन्दु धर्ममा पाइन्छ ।

भगवान शिवजीलाई पार्वतीले पतिको रुपमा पाउन १०० वर्षसम्म तपस्या गरेको कुरा पनि हिन्दु धर्म शास्त्रमा पाइन्छ म हिन्दुको कोखबाट जन्मेकी हुनाले हिन्दु हुँ । तर मेरोलागि सम्पूर्ण धर्म समान छन् । देवी पार्वतीको विवाह भगवान बिष्णुसँग गर्ने निर्णय उनको बुवाले लिएपछि पार्वतीको साथी बिजयादेवीको सल्लाहबमोजिम घनघोर जंगलमा गएर आद्यशक्ति भगवान शिवको अर्धांगिनी हुन पाउँ भनी १०० वर्षसम्म तपस्या गर्दा पनि कुनै फल नपाएपछि पार्वतीले शिवलिंग स्थापना गरेर निराहार व्रत बसेपछि शिवजी प्रकट भएर वरदान दिनु भएको थियो । त्यो दिन यही भाद्र शुक्ल तृतीयाको हुनाले नै यो पर्बको नाम हरितालिका तीज रहन गएको किम्बदन्तीछ ।

त्यसैकुराको आधारमा टेकेर हामीहरू बर्तमान तीज पर्ब मनाउदै छौं ।  जसरि आफूखुशी हुनकोलागि वा धर्मिक विश्वाशकोलागि हामीले अरुलाई दुखी पनि बनाउदै गएका छौ एकातिर प्रेम सृस्‍टि को आधार र जगत् को सार हो भनेर देखाउन खोजेका छौ अर्को तिर प्रेमको नाममा, समाजलाई बिक्रितीतिर पनि लगेका छौं । प्रेम नै गर्ने हो भने महादेवपार्वती तथा राधाकृष्ण का जस्तो प्रेम र त्याग गर्न पाय हुने्र हामी बर्तमान युग अनुसार आधुनिक बिचार मा छौं न त त्यो बेला जस्तो त्याग तपस्यामा नै छौं ।
म हिन्दुको कोखबाट जन्मेकी हुनाले हिन्दु हुँ । तर मेरोलागि सम्पूर्ण धर्म समान छन् । आजभोलि धर्मको नाममा बिभिन्न बिभेद भएको छ्र । अर्काको अस्तित्व स्वीकार गर्न नसकेको कारणले हामी सदियौंदेखि दलदलमा फसेका छौं । हामी धर्मको नाममा, पापतिर पनि लागेका छौ । कुरा रह्यो कतिपय हिन्दू नारीहरू पतिकोको खुट्टाको पानी खानाले उनको दीर्घायू हुन्छ भन्ने अन्धविस्वासमा भएको पनि देखिन्छ तर यस्तो कुनै धर्मशास्त्रमा उल्लेख भएको देखिन्न्र यस्तो प्रचलन गर्नु राम्रो पनि हैन र आजको युगमा त्यति अन्धविस्वासी सायदै कसैको पति नै होलान् म हिन्दुको कोखबाट जन्मेकी हुनाले हिन्दु हुँ । तर मेरोलागि सम्पूर्ण धर्म समान छन् । कसैले प्रेमपूर्वक कुनै कार्य गर्छन् भने त्यसमा कुनै आपत्ति नभए पनि खुट्टाको पानी खानु यो गलत परम्परा हो र अन्त्य गरिनु नै पर्दछ्र र परम्पराको नाम मा जबर्जस्ती खुवाइन्छ भने त्यो राम्रो पनि होइन्रत्यसले हाम्रो संस्कृतिको नै बदनाम मात्रै हुने गर्दछ म हिन्दुको कोखबाट जन्मेकी हुनाले हिन्दु हुँ । तर मेरोलागि सम्पूर्ण धर्म समान छन् । केही नखाई रहरले कोही बर्त बस्नु हुन्छ भने त्यसमा आपत्ति लिनु हुन्न । समयसमयमा आफ्नो स्वास्थाले साथ दिन्छ भने ब्रत बस्नु स्वास्थकोलागि लाभदायक नै हुन्छ तर संस्कारको नाममा जबर्जस्ती गरिन्छ भने परिवर्तन आँफैबाट शुरु गर्ने हो दमन सहेर बस्न पर्छ भन्ने छैन ।

आजभोलि बिश्व ग्लोबलाइजेसनको कारणले आज हामी संसारका बिभिन्न देशमा पुगेकाछौं । हामी जहाँ भए पनि हामीले हाम्रो संस्कृति छोड्नु हुँदैन्र त्यसैले मनमा आफ्नो देश र संस्कार बोकेर पनि हामी परम्पराको को निरन्तरता दिंदै आएका छौं र दिन्छौं पन्रि यही नै मानिसहरूको पहिचान पनि हो । परम्परा मान्नै पर्छ भन्ने छैन तर बिर्सनु पनि हुँदैन, समयानुकूल परिमार्जित गर्दै लैजानु भने पर्दछ्र हाम्रो धर्म होस् वा परम्परा होस्, आफ्नो देशमा होस् या परदेशमा हामीले हाम्रो सुसंस्कृत पहिचान त्याग्न भने हुन्न, तर आडम्बर र गलत प्रचलन भने बिस्तारै सच्याउदै जानु पर्दछ्र आजभोलि कुनै पनि हाम्रा चाडपर्वमा अरुको देखासिकी गर्दै आफ्नो औकात भुलेर प्रतिष्पर्धा गर्ने कूचलन मौलाउंदै गएको देखिन्छ्र यसमा हामीले धेरै बुध्दिमता अपनाउनु पर्दछ्र तीजको नाममा पनि धेरै गरगहनाहरू पहिरिएर आफूले आफैलाई नै लज्जित पार्ने गरिरहेका छौं । झन्डै महिना दिनअघिदेखि नै दर खाने नाममा भोजभतेर गर्ने प्रचलन चलाउन शुरु गर्न थालेका छौं । पूर्खौली र दुर्इ नम्बरको काम गरेर आर्जन गरेका सम्पत्तीका मालिकहरुको घरतिर त ठीकै होला दिनरात रमाइलो गरिरहून् । तर मध्यम बर्ग र निम्नबर्गका महिलाहरुलाई भने निकै असर पर्ने देखिन्छ म हिन्दुको कोखबाट जन्मेकी हुनाले हिन्दु हुँ । तर मेरोलागि सम्पूर्ण धर्म समान छन् । अर्कोतिर सकी नसकी गहना झुन्डाएर मन्दीर र हुलमुलमा जाँदा चोरको डर पनि त्यत्तिकै हुने । अब पर्देशीहरुको तीजको कुरा गर्नुपर्दा पनि परदेश पटक्कै सोचे जस्तो छैन् म हिन्दुको कोखबाट जन्मेकी हुनाले हिन्दु हुँ । तर मेरोलागि सम्पूर्ण धर्म समान छन् । आफ्नो देश छोडेर अर्काको देशमा हामीहरू जुनसुकै तहमा काम गर्ने भए पनि हामी बिदेशी कै दर्जामा हुने छौं ।

हो, तीज भनेको नारी स्वतन्त्रताको संकेत पनि हो । स्वतन्त्र, आनन्दमय र हर्षोल्लासले मनाउनु पर्दछ, सकेसम्म हामी सबैले आ-आफ्नो गक्ष र औकातले भ्याएसम्म मात्र आफ्नो बिस्वास र सस्कृतिलाई मनमा राखेर मनाउनु नै आफू र समाजको नै हित होला सायद । यति सारोगाह्रो गरेर हामी बिदेशमा छौं । बचेँको थोरै समयमा हामीले बाहिर हिंड्नु पर्छ्र अहिलेको तीज अलि फरकखालको मनाउन पर्छ जस्तो लाग्छ म हिन्दुको कोखबाट जन्मेकी हुनाले हिन्दु हुँ । तर मेरोलागि सम्पूर्ण धर्म समान छन् । हामी विश्व महामारीको ठूलो चपेटामा छौं ।

विश्वको शक्तिराष्ट्रहरुलाई त कोरोनाले उभिनै नसक्ने गरेर थला पारेको छ, भने हामी सानो देशको निम्न वर्गीय नागरिकहरू कुन अवस्थामा छौं होला? सोच्न वाध्य बनाउछ म हिन्दुको कोखबाट जन्मेकी हुनाले हिन्दु हुँ । तर मेरोलागि सम्पूर्ण धर्म समान छन् । पहिलो बिश्वको विकास र विनाससंगै तेस्रो विश्वका हामी पनि विनास भोग्न वाध्य भयौं म हिन्दुको कोखबाट जन्मेकी हुनाले हिन्दु हुँ । तर मेरोलागि सम्पूर्ण धर्म समान छन् । विनासको संघारमा बसेर संसार नियाल्दा आत्म–विश्वाश बाहेक उपचार केही पनि भए जस्तो महसुस हुँदैन्र यस्तो विषम परिस्थितिमा हामीले पहिले जस्तो तरिकाले तीज मनाउन सक्दैनौ र हुँदैन पन्रि परम्परा र सस्कृतिलाई जीवित राख्ने उद्देश्यले भिडभाड नगरी आफूमा मात्र सीमित राखेरमनाउनु नै उत्तम हुन्छ म हिन्दुको कोखबाट जन्मेकी हुनाले हिन्दु हुँ । तर मेरोलागि सम्पूर्ण धर्म समान छन् । एकजनाको कारणले अरु कसैलाई समस्यामा पार्नु हुन्न ।

विश्व नै यति दलदलमा फसेको बेला हामी पनि सचेत हुनुपर्छ्र अर्कोकुरा नारी गरगहनाले मात्र सुन्दर हुन्छिन् भन्ने पक्षमा म छैन जिम्मेवारी बोध, प्रेम र मनमा असल भावनाले नै नारीलाई सुन्दर बनाउछ। नारी मात्र हैन सबै मानिसहरूलाई सुन्दर बनाउँछ! आत्माबिश्वास नै नारीको सबैभन्दा ठूलो शक्ति र गहना पनि हो । गरगहनाले केवल धनी र गरीबको खाडल खनेको मात्र हुन्छ्र र जो निम्नवर्गका छन्, जसलाई आफ्नो पेट पाल्न गाह्रो छ उनीहरुको परिश्थितिलाई पनि सम्बोधन गर्ने भन्ने हेतुले परिवर्तन आँफैबाट शुरु गर्नुपर्छ भन्ने उदेश्य लिँदै मैले बिगतका केहीबर्ष पहिलादेखि तीजको दिन गरगहना आदि पहिरिन तथा कुनै पनि तडकभडक गर्न बन्द गरेकोछु!
साधारण जीवन! उच्च विचार!

(लेखक ढकाल जापान बस्छिन् )