पु.समाचार

काठमाडौ, बिराटनगर र बिरगञ्जमा गरी आज एकैदिन कोरोनाका कारण पाँच जनाको निधन

२१ साउन, काठमाडौं । आज कोरोना संक्रमणका कारण एकैदिनमा ५ जनाको निधन भएके छ ।

आज काठमाडौंमा एकजना, बिरगञ्ज र बिराटनगरमा दुई दुई जना गरी जम्मा ५ जनाको निधन भएको हो ।

बिरगञ्जमा ४६ बर्षिया पुरुष र १८ बर्षिया युवतीको निधन भएको छ भने मोरगंमा रंगेली नगरपालीका ८ दर्बेशाका ४छ बर्षिया पुरुष र बिराटनगरका एक पुरुषको कोशी अञ्चल अस्पतालमा निधन भएको अस्पतालले पुष्टी गरेको हो ।

आज एकैदिन तिनस्थानमा गरी जम्मा ५ जनाको कोरोनाका कारण निधन भएको छ ।