पु.समाचार

बिहीबारबाट ५ बुंदे निर्णयसहित सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न गृहको निर्देशन

२१ साउन, काठमाडौं । बिहीबारबाट गृहमन्त्रालयले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

केहिदिनअगाडीमात्र लकडाउन खोलेको सरकारले कोरोना संक्रमण बढेकोमात्र नभई संक्रमित मृतकको संख्यासमेत बढेकोले सरकारले उक्त कदम चालेको हो ।

गृहमन्त्रालयले ५ बुंदे निर्णय गर्दै मातहतका निकायलाई बिभिन्न निर्देशनहरु दिएको छ ।

आजपनि तीन सय भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने उपत्यकामामात्र ५७ जना कोरोना संक्रमित भेटिएका छन् । उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई पनि गरिएको छ ।
यस्तो छ विज्ञप्तीः