राजनीति

गगनको आक्रोशः प्रधानमन्त्रीमा आफ्नो कुर्ची जोगाउने/आफ्नालाई पोस्ने स्वार्थमात्र देखियो

२१ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन थापाले प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत भएको ठोकुवा गरेका छन् ।

नेता थापाले प्रधानमन्त्रीको प्रस्तावमा लगानी बोर्डको Ceo नियुक्ति प्रकरणः ‘लाल बिचौलियावाद’ को अर्को उदाहरण! भएको बताएका छन् । नेता थापाले आक्रोशित हुँदै भनेका छन्, ‘प्रधानमन्त्रीज्यूलाई न लोकसंग कुनै डर छ न विधिसंग। छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ। निर्लज्जता !’

गगनको स्टाटस्ः लगानी बोर्डको ऋभ्इ नियुक्ति प्रकरणः ‘लाल बिचौलियावाद’ को अर्को उदाहरण!
प्रधानमन्त्रीज्यूलाई न लोकसंग कुनै डर छ न विधिसंग। छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ। निर्लज्जता !
प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो।