बाग्मती

अपरान्ह गयो काठमाडौं  उपत्यकामा भूकम्प

२१ साउन, काठमाडौं। आज ४ बजे भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार ललितपुरको बंगलामुखी केन्द्र बनाउँदै ३.५ रेक्टरस्केलको भूकम्प आएको हो । भूकम्प सामान्य रुपमा आएको छ ।

०७२ सालको भूकम्पले मुलुकलाई ठूलो मानविय क्षत्ी दिएपनि त्यसपछि पनि साना ठूला भूकम्पका धक्काहरु अँईरहेका छन् ।