पु.समाचार

आज देशभर ३८३ जनामा कोरोना लागेको मन्त्रालयले गर्यो पुष्टी

२१ साउन, काठमाडौं। आज ३८१ जना कोरोनाबाट सक्रमित पुष्टी भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेश ब्रिफिगंमा उक्त पुष्टी भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएअनुसार पछिल्लो २४ घण्टाम १३० जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामामाज्ञ ६२ जनालाई कोरोना लागेको पुष्टी भएको छ ।

आजबाट २१ हजार ३९० जनामा कोरोना सक्रमित भएका छन् । आजसम्म १५ हजार १५६ जना कोरोना मुक्तभई घर फर्किएका छन् ।