पु.समाचार

आज २२४ जनामा कोरोना भेटियो, १५१ जना डिस्चार्ज

१६ साउन, काठमाडौं । आज २२४ जनामा नयाँ कोरोना सँक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेश ब्रिफिगंमा पछिल्लो २४ घण्टामा १५१ जना डिस्चार्ज भएका छन् । आजबाट १९७७१ जना स्रकमित भएका छन् ।