सामाजिक सञ्जाल

यिनीहरू खतरनाक हुन्छन्, यी झाडीमा लुकेको सर्प जस्तै हुन्ः अध्यक्ष थापा

१६ साउन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले, ‘मिर जाफररक्विजलिङ जस्ता पात्ररप्रवृत्तिसंग भने सचेत रहनुपर्छ। यिनीहरू खतरनाक हुन्छन्। यी झाडीमा लुकेको सर्प जस्तै हुन् भनेका छन् ।’

उनले, ‘शत्रुरप्रतिद्वन्द्वीसंग डराउनु पर्दैन। उनीहरूसंग लडनरप्रतिस्पर्धागर्न रमाईलो हुन्छ। आफ्नो योग्यतारक्षमता अनुसार भिड्ने हो। हारजीत जे भएपनि स्विकारगर्न कठीन हुंदैन।’ भन्दै उक्त तुलना गरेका हुन् ।

अध्यक्ष थापाले ट्वीट गर्दै भनेका छने, ‘शत्रुरप्रतिद्वन्द्वीसंग डराउनु पर्दैन। उनीहरूसंग लडनरप्रतिस्पर्धागर्न रमाईलो हुन्छ।आफ्नो योग्यतारक्षमता अनुसार भिड्ने हो। हारजीत जे भएपनि स्विकारगर्न कठीन हुंदैन। तर, मिर जाफररक्विजलिङ जस्ता पात्ररप्रवृत्तिसंग भने सचेत रहनुपर्छ। यिनीहरू खतरनाक हुन्छन्। यी झाडीमा लुकेको सर्प जस्तै हुन् ।’