पु.समाचार

प्रहरी मुख्यालयमा ४ जनालाई कोरोना, पुग्यो ४४ जना

१५ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आज थप ४ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । आज संक्रमित थपिएपछि ४४ जना संक्रमित पुगेका छन् ।

प्रहरी प्रधान कार्यालयमा नै प्रहरी कर्मचारीमा कोरोना देखिएपछि सुरक्षाकर्मीलाई त्रास भएके छ । सुरक्षाकर्मीलाई कोरोना लागेपछि उनीहरु उच्च मनोवलकासाथ काम गरिरहेको बताईएको छ । कोरोना लागेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले पुष्टी गरेका छन् ।