बाग्मती

काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण पुष्टी

१४ साउन, काठमाडौं। आज २१० जनामा कोरोना संक्रमण पुष्टी भएकोमा काठमाडौं उपत्यकामामात्र १५ जना संक्रमित पुष्टी भएको छ ।

देशभरका परीक्षणस्थलबाट नमूना परीक्षण गर्दा उक्त पुयटी भएको स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

संक्रमितहरु आज थपिएपनि निको भएर डिस्चार्जसमेत भएका छन् । आज जम्मा ६०३७ जनामा परीक्षण गरिएको थियो । यसैभित्र बिरगञ्जमा ३४ जनामा कोरोना देखिएको छ ।