पु.समाचार

६०३७ को परीक्षण गर्दा आज २१० जनामा कोरोना पुष्टी

१४ साउन, काठमाडौं। आज २१० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका परीक्षणस्थलबाट नमूना परीक्षण गर्दा उक्त पुष्टी भएको स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
संक्रमितहरु आज थपिएपनि निको भएर डिस्चार्जसमेत भएका छन् । आज जम्मा ६०३७ जनामा परीक्षण गरिएको थियो ।